दफा ८५
खारेजी र बचाउ
(१) खानेपानी सेवा महसुल (असुल उपर गर्ने) नियमावली, २०५०, र खानेपानी नियमावली, २०५५ खारेज गरिएको छ।

(२) उपनियम (१) बमोजिमका नियमावली बमोजिम भए गरेका काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ।